सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बिहीबार , पुस ५ २०८०
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ भने सुनको मूल्य स्थिर छ। बुधबार प्रतितोला एक हजार रूपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४ सय ५० रूपैयाँ कामय छ। सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , पुस ५ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend