बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सेवा लम्साल बनिन् पहिलो महिला परराष्ट्र सचिव

images
बिहीबार , मंसिर २८ २०८०
images
सेवा लम्साल बनिन् पहिलो महिला परराष्ट्र सचिव

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो। उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला भएकी छिन्।

images
images
images

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ।

images
images

साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

images
images


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend