सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

विजेता प्रतापसिंहलाई डिशहोमले दियो एक लाख नगद

बुधबार, मंसिर २० २०८०
विजेता प्रतापसिंहलाई डिशहोमले दियो एक लाख नगद

निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने डिशहोमले जनाएको छ।

काठमाडौं- डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत विजेता बैतडीका प्रताप सिंह थापालाई एक लाख नगद हस्तान्तरण गरिएको छ। 

स्थानिय डिलरदाई ध्वज बहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरी थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले संयुक्तरुपमा नगद एक लाख रूपैयाँ हस्तान्तरण गरेका हुन्।

डिशहोमले दशैँ-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको थियो। निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने डिशहोमले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २० २०८०१८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend