सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

विजेता आनसिंहलाई डिशहोमले दियो नगद एक लाख

मंगलबार, मंसिर १९ २०८०
विजेता आनसिंहलाई डिशहोमले दियो नगद एक लाख

डिशहोमले दशैँ-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको थियो।

काठमाडौं- डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमको आयोजना गरी गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपानेले नगद एक लाख रूपैयाँ हस्तान्तरण गरेका हुन्। कार्तिक २० गते सोमबार भएको लक्की ड्रमार्फत बोहराले नगद एक लाख जितेका हुन्।

डिशहोमले दशैँ-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको थियो।

निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने डिशहोमले जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend