शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

लगातार दोस्रो वर्ष लगानीकर्तालाई लाभांश दिँदै तारागाउँ रिजेन्सी होटल

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १८ २०८०
images
लगातार दोस्रो वर्ष लगानीकर्तालाई लाभांश दिँदै तारागाउँ रिजेन्सी होटल

आगामी सधारसभामा लाभांसको प्रस्ताव पेस हुने कम्पनीले जानकारी दिएको छ।

images
images

काठमाडौं- काठमाडौंको बौद्धमा रहेको पाँचतारे होटल हायातले यो वर्ष पनि लगानीकर्तालाई लाभांश दिने भएको छ। 

images
images
images

गत वर्ष लाभांश दिएको होटलले यो वर्ष पनि नगद तथा सेयर लाभांश दिने प्रस्ताव गरेको छ।

images
images

तारागाउँ होटल रिजेन्सीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत सेयर लाभांश दिने भएको छ। त्यस्तै कर प्रायोजनसहित ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

images
images

आगामी सधारसभामा लाभांशको प्रस्ताव पेस हुने कम्पनीले जानकारी दिएको छ। 

होटलले गत वर्ष ८.२४ प्रतिशत नगद लाभांश दिएको थियो। 


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend