बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

समयमा काम नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १५ २०८०
images
images
समयमा काम नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा 

पटक पटक काम गर्न आग्रह गर्दा समेत काम नगरेपछि स्पष्टीकरणको मौका दिएर ती निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखिएको छ। 

images
images

काठमाडौं- समयमा काम नगर्ने १४ निर्माण कमपनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको सूचना जारी गरेको हो। 

images
images

पटक पटक काम गर्न आग्रह गर्दा समेत काम नगरेपछि स्पष्टीकरणको मौका दिएर ती निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखिएको छ। 

images
images

१४ निर्माण कम्पनी तथा सप्लायर्सलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको हो। कालोसूची अवधिभर यी कम्पनीले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। 

images
images
images

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम मंसिर १४ गतेको निर्णय अनुसार कालोसूचीमा राखिएको हो।

kalo.PNG


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००४:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend