सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, मंसिर १० २०८०
तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदी आज प्रतितोला १४ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३ सय ५० रूपैयाँ कायम छ। 

चाँदी आज प्रतितोला १४ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, मंसिर १० २०८००५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend