सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सोमबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, मंसिर ४ २०८०
सोमबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको स्थिर छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। 

आइतबार प्रतितोला १४ सय ५० रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 


प्रकाशित : सोमबार, मंसिर ४ २०८००६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend