आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको १ करोड ३२ लाख सहयोग, राहत सामग्री खरिदमा उपयोग गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३ २०८०
images
भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको १ करोड ३२ लाख सहयोग, राहत सामग्री खरिदमा उपयोग गरिने

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा उपयोग गरिने।

images
images

काठमाडौं- जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले १ करोड ३२ लाख रुपैयाँ मानवीय सहायतास्वरुप प्रदान गरेको छ। 

images
images
images

नेपालका लागि चीनका राजदूत छन सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन्।

images
images

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढंगले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताएका छन्।

images
images


प्रकाशित : आइतबार, मंसिर ३ २०८००४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend