आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भूकम्पबाट अवरुद्ध सडक खुल्यो

images
आइतबार, कात्तिक १९ २०८०
images
भूकम्पबाट अवरुद्ध सडक खुल्यो

सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाइएको हो। भेरी करिडोरको जाजरकोट खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ।

images
images

जाजरकोट- शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन्।

images
images
images

सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाइएको हो। भेरी करिडोरको जाजरकोट खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ।

images
images

त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ। राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिए।

images
images

राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो। मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend