सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मंगलबार पनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

मंगलबार, कात्तिक १४ २०८०
मंगलबार पनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

चाँदीको मूल्य भने आज बढेको छ। सोमबार तोलामा पाँच रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले बढेको हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। यो साता आइतबार एक हजार रूपैयाँले बढेर  सोमबार तोलामा पाँच सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि प्रतितोला पाँच सय रूपैयाँले सस्तिएको हो।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य भने आज बढेको छ। सोमबार तोलामा पाँच रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला १० रूपैयाँले बढेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २० रूपैयाँ तोकिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend