सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

एभरेष्ट बैंकको २६ वर्षदेखि अध्यक्ष सम्हालेका बिके श्रेष्ठको निधन

images
बुधबार, कात्तिक ८ २०८०
images
एभरेष्ट बैंकको २६ वर्षदेखि अध्यक्ष सम्हालेका बिके श्रेष्ठको निधन

९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको लामो समयदेखी अध्यक्ष रहेका थिए। नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए। उनको पहलमा भारतको पंजाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो। 

images
images

काठमाडौं- एभरेष्ट बैंकका अध्यक्ष एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ। 

images
images
images

लामो समयदेखी राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको ६ गते सोमबारनै निधन भएको थियो। श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको थियो।

images
images

९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको लामो समयदेखी अध्यक्ष रहेका थिए। नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए। उनको पहलमा भारतको पंजाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो। 

images
images

पंजाब नेशनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ। बिके श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ। स्व। श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन्।


प्रकाशित : बुधबार, कात्तिक ८ २०८००७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend