सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सानिमा बैंकको मोबाइल बैंकिङ योजना सार्वजनिक 

शनिबार, कात्तिक ४ २०८०
सानिमा बैंकको मोबाइल बैंकिङ योजना सार्वजनिक 

यसका लागि ग्राहकहरुले न्यूनतम ५ सय रुपैयाँ, १ सयको डाटा प्याक र २ सयको रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ।

काठमाडौं- सानिमा बैंक र एफ अन स्फट प्रालि को सहकार्यमा सानिमा सजिलो इ-बैंक सेवा प्रयोगक कर्ताका लागि विशेष योजना ल्याएको हो।

योजना अन्तर्गत मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जना ग्राहकहरुको विजेता हुन सक्ने बैंकले जनाएको छ।

यसका लागि ग्राहकहरुले न्यूनतम ५ सय रुपैयाँ, १ सयको डाटा प्याक र २ सयको रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वठा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।

प्रकाशित : शनिबार, कात्तिक ४ २०८००९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend