शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनाङ एयरको हेलिकप्टर दुर्घटना

शनिबार, असोज २७ २०८०
मनाङ एयरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा पर्यटक लिनका लागि गएको हुँदा हेलिकप्टरमा पाइलटमात्र सवार थिए।  

काठमाडौं- मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। 

शनिबार बिहान सोलुखुम्बु जिल्लाको लोबुचेमा मनाङको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। लुक्लाबाट उडेको हेलिकप्टर लोबुचेमा दुर्घटना भएको हो। 

सोलुखुम्बुमा पर्यटक लिनका लागि गएको हुँदा हेलिकप्टरमा पाइलटमात्र सवार थिए।  

पाइलट प्रकाशकुमार सेढाईं भने घाइते भएका छन्। उनलाई फिस्टेल एयरको हेलिकप्टरमा उपचारका लागि काठमाडौं ल्याइसकिएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए। 

 

 


प्रकाशित : शनिबार, असोज २७ २०८००३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend