शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

साढे १४ लाख खर्चेर नेपाल वायुसेवा निगमले केन्द्रीय कार्यालय रङरोकन गर्दै

मंगलबार, असोज २३ २०८०
साढे १४ लाख खर्चेर नेपाल वायुसेवा निगमले केन्द्रीय कार्यालय रङरोकन गर्दै

काठमाडौं- नेपाल वायुसेवा निगमले केन्द्रीय कार्यालय रङरोकन गर्ने भएको छ। कार्यालय रङरोकनका लागि निगमले कम्पनी छनोट गरेको छ।

निगमले कार्यालय रङरोकनमा साढे १४ लाख रुपैयाँ खर्चन लागेको हो। रङरोकनका लागि ईश्वरी निर्माण सेवा छनोट गरेको छ।

कम्पनीले मूल्य अभिवृद्धि करसहित कार्यालय रङरोकनका लागि १४ लाख ४७ हजार ७ सय ११ रुपैयाँ भुक्तानी पाउने छ। निगमले कार्यालय रङरोकनका लागि साउन २२ गते टेन्डर गरेको थियो।


प्रकाशित : मंगलबार, असोज २३ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend