शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कैलाश हेलिकप्टर पब्लिक कम्पनीमा गयो, सर्वसाधारणलाई सेयर जारी गर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ९ २०८०
कैलाश हेलिकप्टर पब्लिक कम्पनीमा गयो, सर्वसाधारणलाई सेयर जारी गर्ने 

२०७३ सालमा प्राइभेट कम्पनीमा दर्ता भएर नेपालमा हेलिकप्टर सेवा दिइरहेको कैलाश अबदेखि सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। 

काठमाडौं- कैलाश हेलीकप्टर सर्भिसेस् सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। 

२०७३ सालमा प्राइभेट कम्पनीमा दर्ता भएर नेपालमा हेलिकप्टर सेवा दिइरहेको कैलाश अबदेखि सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँचवटा हेलिकप्टर बनाउनुपर्ने नियम बनाएपछि पुँजी वृद्धिका लागि भन्दै कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने नीति अनुसार पब्लिकमा रुपान्तरण भएको हो। 

पुँजी वृद्धि गरेर सन् २०२६ सम्म पाँचवटा हेलिकप्टर पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ। हाल कम्पनीले एयरबसका तीनवटा हेलिकप्टरबाट सेवा दिइरहेको छ। 

प्रकाशित : मंगलबार, असोज ९ २०८०१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend