बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

नौ सय ६० ग्राम सुनसहित विमानस्थलबाट एकजना पक्राउ

images
मंगलबार, भदौ २६ २०८०
images
नौ सय ६० ग्राम सुनसहित विमानस्थलबाट एकजना पक्राउ

हिमालय एयरलाइन्सबाट दुबईदेखि आएका एक जना व्यक्तिको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको हो।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ। 

images
images
images

हिमालय एयरलाइन्सबाट दुबईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

images
images

पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, भदौ २६ २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend