शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लाइसेन्सको आवेदन प्रणाली बिहान १० देखि ५ बजेसम्म बन्द हुने

सोमबार, कात्तिक २९ २०७८
लाइसेन्सको आवेदन प्रणाली बिहान १० देखि ५ बजेसम्म बन्द हुने

अनलाइन आवेदन प्रणालीमा बारम्बार समस्या आएपछि विभागले यस्तो निर्णय गरेको हो।

काठमाडौं- यातायात व्यवस्था विभागले सवारी चालन अनुमती पत्र लाइसेन्स को फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द गर्ने भएको छ। अनलाइन आवेदन प्रणालीमा बारम्बार समस्या आएपछि विभागले यस्तो निर्णय गरेको हो।

लाइसेन्सको अनलाइन आवेदन प्रणालीमा चाप व्यवस्थापन भएपछि अनलाइन आवेदन यथाअवस्थामा सञ्चालन हुने विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

yatayatat.jpg
undefined


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend