आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

मलेसियाको ट्राङ्लोसँग इसेवाले गर्‍यो रेमिट्यान्स भुक्तानी सम्झौता 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २५ २०७८
images
मलेसियाको ट्राङ्लोसँग इसेवाले गर्‍यो रेमिट्यान्स भुक्तानी सम्झौता 

यसरी पठाएको रेमिट्यान्स नेपालमा रहेका  इसेवा मनी ट्रान्सफरका ८ हजार बढी एजेन्ट मार्फत पैसा पाउन सकिनेछ। 

images
images

काठमाडौं- इसेवा मनी ट्रान्सफरले मलेसियाको कम्पनी ट्राङ्लोसँग रेमिट्यान्स भुक्तानीका लागि सम्झौता गरेको छ। 

images
images
images

सम्झौतासँगै मलेसियालगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुबाट नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा  पठाउन सक्ने भएका छन्। 

images
images

यसरी पठाएको रेमिट्यान्स नेपालमा रहेका  इसेवा मनी ट्रान्सफरका ८ हजार बढी एजेन्ट मार्फत पैसा पाउन सकिनेछ। 

images
images

ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा ७७ रुपैयाँको वालेट बोनस प्राप्त हुनेछ । यसका साथै, सिधै बैंक खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिनेछ। 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend