शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हेलिकप्टर र दुर्गम उडानको नियमन र अनुगमनका लागि 'टास्क फोर्स' बनाइने

बुधबार, असार २७ २०८०
हेलिकप्टर र दुर्गम उडानको नियमन र अनुगमनका लागि 'टास्क फोर्स' बनाइने

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि 'स्पेसल टास्क फोर्स' गठन गर्ने निर्णय गरेको छ। यो टिमले दैनिक रुपमा हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमन गर्ने छ।

साथै उक्त टिमले हवाई उडानमा लापरबाही गर्नेलाई कारबाहीको सिफारिस समेत गर्ने छ। टिममा सबै सेक्टरका प्रतिनिधि सहभागी हुने प्राधिकरणले जनाएको छ। 

पछिल्लो समय हेलिकप्टर दुर्घटना बढेपछि प्राधिकरणले दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपाय अपनाउने निर्णय गरेको छ। जसमध्ये 'स्पेसल टास्क फोर्स' समेत एक हो।

हेलिकप्टरका लागि नयाँ नियम : उडानको सुरू गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्यमा जान नपाइने हेलिकप्टरका लागि नयाँ नियम : उडानको सुरू गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्यमा जान नपाइने  

मनसुनको समयमा यी तीन कामका लागि हेलिकप्टर उडानमा प्रतिबन्ध मनसुनको समयमा यी तीन कामका लागि हेलिकप्टर उडानमा प्रतिबन्ध

हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाइँदै हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाइँदै


प्रकाशित : बुधबार, असार २७ २०८०१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend