शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाइँदै

बुधबार, असार २७ २०८०
हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाइँदै

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाउने प्रक्रिया सुरू गरेको छ। प्राधिकरणले हेलिकप्टर कम्पनीमा सेयर रहेका 'मालिक पाइलट'हरूलाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गर्दै प्रक्रिया अघि बढाएको हो।

यो निर्णय लागु हुन प्रक्रियागत रुपमा केही समय लाग्ने भएको छ। यो निर्णय कार्यान्वयनका लागि एयर अपरेटर सर्टिफिकेट रिक्वाएरमेन्ट (एओसीआर) मा अपटेड गर्ने तयारी गरेको छ। एओसीआरमा अपडेट भएसँगै यो नियम लागु हुने छ। अहिले पनि १२ वटा हेलिकोप्टर कम्पनीमा ८ जनाभन्दा बढी मालिक पाइलट रहेका छन्। 

हेलिकप्टर दुर्घटनामा उब्जिएको एउटा शंका 'मालिक पाइलट' हेलिकप्टर दुर्घटनामा उब्जिएको एउटा शंका 'मालिक पाइलट'


प्रकाशित : बुधबार, असार २७ २०८०१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend