आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
images
बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी
images
images

काठमाडौं- बैंकर्स संघको नयाँ उपाध्यक्षमा सुनिल केसी चयन भएका छन्। बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था हो।

images
images
images

केसी एनएमबL बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।

images
images

उपाध्यक्षका अशोक शेरचन समेत आकांक्षी भए पनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन्। संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन्।

images
images


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend