शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनाङ एयरको हेलिकप्टर दुर्घटना

मंगलबार, असार २६ २०८०
मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं- सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ। 

लिखु पिके गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ङिमा छिरि लामाका अनुसार लामाजुरामा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भन्दै स्थानीयले खबर गरेका छन्। 

हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्। दुर्घटनाको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।


प्रकाशित : मंगलबार, असार २६ २०८००६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend