शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

अरुण काबेलीले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने

images
बुधबार, कात्तिक १७ २०७८
images
images
अरुण काबेलीले सेयरधनीलाई  शतप्रतिशत हकप्रद सेयर दिने
images
images

काठमाडौं-अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर दिने भएको छ।  

images
images
images

कम्पनीले उक्त हकप्रद सेयर निष्कासनको लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। हकप्रद सेयर निष्कासनका लागि कम्पनी र  नबिल इन्भेष्टमेण्ट बैंकिङ बीच सम्झौता भएको हो।

images
images

कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव भदौ २६ गते सम्पन्न साधारण सभाबाट पारित गरेको थियो।

images
images
images

अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय जलविद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि हकप्रद सेयर निष्कासन गर्नेछ। 


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend