शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

वन मन्त्रीमा महतो नियुक्त

मंगलबार, जेठ ९ २०८०
वन मन्त्रीमा महतो नियुक्त

वन तथा वातावरण मन्त्रीमा वीरेन्द्रप्रसाद महतो नियुक्त भएका छन्।

काठमाडौं- वन तथा वातावरण मन्त्रीमा वीरेन्द्रप्रसाद महतो नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मंगलबार वनमन्त्रीमा महतोलाई नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिद्‌ले पूर्णता पाएको छ। 


प्रकाशित : मंगलबार, जेठ ९ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend