शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पहिलो पटक फक्सवागनले बनाउँदै ‘वायरलेस’ कार चार्जर, १० मिनेटमा ८० प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
पहिलो पटक फक्सवागनले बनाउँदै ‘वायरलेस’ कार चार्जर, १० मिनेटमा ८० प्रतिशत

कम्पनीले अमेरिकामा रहेको आफ्नो इन्नोभेसन सेन्टरमा वायरलेस चार्जर बनाइरहेको छ। 

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवागनले पहिलो पटक विद्युतीय कार चार्ज गर्नका लागि ताररहित (वायरलेस) चार्जर बनाउने भएको छ। कम्पनीले अमेरिकामा रहेको आफ्नो इन्नोभेसन सेन्टरमा वायरलेस चार्जर बनाइरहेको छ। 

VW-Wireless-Charge-Research.jpg

कम्पनीले बनाइरहेको चार्जर ९० प्रतिशत सफल भइसकेको छ। फक्सवागन ग्रुप अन्तर्गतको पोर्स ब्रान्डको विद्युतीय कारका लागि उक्त वायरलेस चार्जर बनाइरहेको कम्पनीको भनाइ छ। सो चार्जरले १० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ।  


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend