शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

माहुली लघुवित्तले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने

images
आइतबार, कात्तिक १४ २०७८
images
माहुली लघुवित्तले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने

माहुली लघुवित्तले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ।

images
images

काठमाडौं- माहुली लघुवित्तले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ। शनिवार साँझ सञ्चालक समितिको बैठकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

images
images
images

गत वर्ष २१ प्रतिशत लाभांश दिएको कम्पनीले यसवर्ष झनै बृद्धि गरेको छ। बिहिबार कम्पनीको प्रतिसेयर २ हजार ४७ रुपैयाँले कारोबार गरेको छ। 

images
images


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend