शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि आयातमा कडाइ, मरिच, केराउ र सुपारी तत्काल आयात गर्न नपाइने

images
शनिबार, कात्तिक १३ २०७८
images
विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि आयातमा कडाइ, मरिच, केराउ र सुपारी तत्काल आयात गर्न नपाइने

नेपाल राष्ट्र बैंकले मरिच, केराउँ र सुपारी आयात पूर्णरुपमा बन्द गरेको छ। राष्ट्र बैंकले उक्त सामान आयातका लागि लागि विदेशी मुद्रा सटही गर्न रोक लगाएको हो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले मरिच, केराउँ र सुपारी आयात पूर्णरुपमा बन्द गरेको छ। राष्ट्र बैंकले उक्त सामान आयातका लागि विदेशी मुद्रा सटही गर्न रोक लगाएको हो।

images
images
images

आयात धेरै बढेका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले तीन बस्तुको आयातमा प्रतिवन्ध लगाउन परिपत्र गरेको हो। मरिच केराउको कोटा नतोकिएको र अघिल्लो वर्षको इजाजत सकिएको अवस्था हो। 

images
images

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले १७ असोजमा यस्ता सामानहहरु आयात गर्न विदेशी मुद्रा सटही नगर्ने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको थियो।

images
images

शुक्रबार भने राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गर्दै कोटा तोकेको थियो। १० हजार मेट्रिक टन मरिच, ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी र ५ हजार मेट्रिक टनमात्र आयात हुन दिने गरी शुक्रबार सर्कुलर जारी गरिएको थियो।

शुक्रबारको सर्कुलर शनिबार खारेज गर्दै आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो। 


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend