शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

थपिए तीन मन्त्री, कानूनमा धनराज गुरुङ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
थपिए तीन मन्त्री,  कानूनमा धनराज गुरुङ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

कांग्रेस उपसभापति धनराज गुरुङ कानून न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन्।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

 

 

cabinet-bistar.jpg


प्रकाशित : बुधबार, वैशाख २० २०८०११:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend