शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तनहुँ मतगणना : ३२ सय १६ मत गन्दा रास्वपा वाग्लेलाई १९ सय ११ मत

आइतबार, वैशाख १० २०८०
तनहुँ मतगणना : ३२ सय १६ मत गन्दा रास्वपा वाग्लेलाई १९ सय ११ मत

काठमाडौं-  तनहुँ क्षेत्र नम्बर १ मा भएको उप-निर्वाचनको मतगणना जारी छ।

अहिले सम्म भानु नगरपालिका वडा नम्बर १०  र  आबुँखैरेनी गाउँपालिका वडा नम्बर १ को ३२ सय १६ मत गणना सम्पन्न भएको छ।

जसमा रास्वपा उमेदवार स्वर्णिम वाग्लेले १९ सय मत पाएका छन्। यसै गरि कांग्रेसका गोबिन्द भट्टराईले ८२७ र एमालेका सर्वेन्द्र खनालले ३ सय ८१ मत पाएका छन्।

वाग्ले पाएको मत कांग्रेस र एमालेका उमेदवारले पाएकाे भन्दा बढी हाे।


प्रकाशित : आइतबार, वैशाख १० २०८०२१:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend