शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

शंकर शर्मा भारतका लागि राजदूत सिफारिस 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
शंकर शर्मा भारतका लागि राजदूत सिफारिस 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका शर्मा यसअघि अमेरिकाका लागि राजदूत भइसकेका छन्। 

काठमाडौं- डाक्टर शंकर शर्मा भारतका लागि राजदूत सिफारिस भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई भारतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका शर्मा यसअघि अमेरिकाका लागि राजदूत भइसकेका छन्। 

त्यस्तै सरकारले अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई सिफारिस गरेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend