बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

बढ्यो सुनचाँदीको मूल्य

images
बुधबार, वैशाख ६ २०८०
images
images
बढ्यो सुनचाँदीको मूल्य

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ। 

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुन प्रतिताेला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

images
images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

images
images

बुधबारका लागि भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको हो। मंगलबार प्रतितोला एक हजार चार सय ३५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ। 


प्रकाशित : बुधबार, वैशाख ६ २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend