बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

काठमाडौं तराई द्रुतमार्गको प्रस्थान बिन्दु खोकनाको जग्गा विवाद मिलाउन रक्षा मन्त्रीको संयोजकत्वमा समिति

images
मंगलबार, वैशाख ५ २०८०
images
images
काठमाडौं तराई द्रुतमार्गको प्रस्थान बिन्दु खोकनाको जग्गा विवाद मिलाउन रक्षा मन्त्रीको संयोजकत्वमा समिति

आयोजना सम्पन्न गर्नै समस्या हुने देखिएपछि सरकारले जग्गा विवाद मिलाउँ समिति बनाएको छ। 

images
images

काठमाडौं- सरकारले काठमाडौं तराई द्रुतमार्गको प्रस्थान बिन्दु खोकनाको जग्गा विवाद मिलाउन रक्षा मन्त्रीको संयोजकत्वमा समिति बनाएको छ।

images
images
images

नेपाली सेनाको व्यवस्थापनमा निर्माण जारी रहेको काठमाडौं तराई द्रुतमार्गको खोकनाको जग्गा विवाद हालसम्म पनि समाधान भएको छैन। 

images
images

सोही कार उक्त खण्डको निर्माणका लागि ठेक्का समेत लगाउन सकिएको छैन। आयोजना सम्पन्न गर्नै समस्या हुने देखिएपछि सरकारले जग्गा विवाद मिलाउँ समिति बनाएको छ। 

images
images
images

रक्षा मन्त्री पूर्णबहादुर खड्काको संयोजगत्वमा बनाइएको समितिलाई ३ महिनाभित्र समस्या समाधान गर्न समय दिइएको छ। 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८०१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend