बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
images
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर छ। 

images
images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

images
images

मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार चारसय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार चारसय ३५ रूपैयाँ कायम छ। 

images
images
images


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००४:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend