बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी 

images
सोमबार, वैशाख ४ २०८०
images
images
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी 

महासंघको कार्यकारिणी समिति सदस्यहरूले मतदान गर्ने कोषाध्यक्षका लागि भएको निर्वाचनमा केसीले ३८ मत ल्याएर विजयी भएका हुन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन्। 

images
images
images

महासंघको कार्यकारिणी समिति सदस्यहरूले मतदान गर्ने कोषाध्यक्षका लागि भएको निर्वाचनमा केसीले ३८ मत ल्याएर विजयी भएका हुन्। 

images
images

उनका निकटम प्रतिद्वन्दी प्रबलजंग पाण्डले भने २९ मत ल्याएका थिए। केसीलाई महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन थियो भने पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन थियो। 

images
images
images

 


प्रकाशित : सोमबार, वैशाख ४ २०८०१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend