बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

नेपाल एयरलाइन्सको अपरेसन डाइरेक्टरमा श्रवण रिजाल

images
सोमबार, वैशाख ४ २०८०
images
images
नेपाल एयरलाइन्सको अपरेसन डाइरेक्टरमा श्रवण रिजाल

घिमिरेको विषयमा नियामकबाटै आपत्ति भएपछि उनलाई हटाए रिजाललाई बनाइएको हो। 

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अपरेसन विभाग प्रमुखमा क्याप्टेन श्रवण रिजाल नियक्त भएका छ्न्। 

images
images
images

वाइडडी जहाजको प्रशिक्षक पाइलट रहेका रिजाललाई एयरलाइन्सको अपरेसन विभाग प्रमुख बनाइएको हो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यअसघि योग्यता नपुगेका उद्धव घिमिरेलाई प्रमुख बनाएका थिए। 

images
images

घिमिरेको योग्यता नपुगेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको थियो। अधिकारीले अपरेसन विभाग प्रमुख रवीन्द्र शेरचनलाई हटाएर योग्यता नै नपुगेका आफूनिकट पाइलट घिमिरेलाई प्रमुखको जिम्मेवारी दिएका थिए।

images
images
images

निगम आफैले स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको अपरेसन म्यानुअल विपरित योग्यता नै नपुगेका जुनियर पाइलटलाई विभागको जिम्मेवारी दिएर सुरक्षामा नै गम्भीर लापरबाही गरेका थिए।

घिमिरेको विषयमा नियामकबाटै आपत्ति भएपछि उनलाई हटाए रिजाललाई अपरेसन विभाग प्रमुख बनाइएको हो। 


प्रकाशित : सोमबार, वैशाख ४ २०८००९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend