बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

विद्युत् महसुल नतिर्नेप्रति प्राधिकरण आक्रामक, काटियो रोल्पा सिमेन्टको लाइन

images
आइतबार, वैशाख ३ २०८०
images
images
विद्युत् महसुल नतिर्नेप्रति प्राधिकरण आक्रामक, काटियो रोल्पा सिमेन्टको लाइन

रोल्पा वितरण केन्द्रले ८ करोड ४४ लाख ६ सय ७९ रूपैयाँ बक्यौता पटक-पटक ताकेता गर्दा पनि नतिरेपछि सोमबारदेखि बिजुली कटौती गरेको हो। 

images
images

काठमाडौं- रोल्पा सिमेन्टले विद्युत् महसुल नबु्झाएपछि विद्युत् प्राधिकरणले आपूर्ति बन्द गरिदिएको छ।

images
images
images

रोल्पा वितरण केन्द्रले ८ करोड ४४ लाख ६ सय ७९ रूपैयाँ बक्यौता पटक-पटक ताकेता गर्दा पनि नतिरेपछि सोमबारदेखि बिजुली कटौती गरेको हो। 

images
images

यसअघि प्राधिकरणले सोना सिमेन्ट प्रालिको पनि बक्यौता नतिरेपछि प्राधिकरणले बिजुलीको लाइन काटिदिएको थियो। सोनापुर मिनरल्स एन्ड वाईल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गर्दै आएको थियो।

images
images
images

प्राधिकरणको नेपालगञ्ज शाखाले दाङमा रहेको उद्योगको बिजुली काटेको थियो। प्राधिकरणलाई तिुनपर्ने ७४ करोड ५९ लाख रूपैयाँ तिर्न अटेर गरेपछि लाइन काटिएको हो। उद्योगले विगतको डेटिकेटेड लाइनमार्फतको ३२ करोड ९४ लाख र त्यसपछिको ४१ करोड ६६ लाख बक्यौता बाँकी रहेको थियो।


प्रकाशित : आइतबार, वैशाख ३ २०८०११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend