शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

डिशहोमको नवीकरण अफर- १०० एमबीपीएसको प्याकेजको वार्षिक शुल्क २२ हजार 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
डिशहोमको नवीकरण अफर- १०० एमबीपीएसको प्याकेजको वार्षिक शुल्क २२ हजार 

कम्पनीले सातवटा प्याकेजका लागि नवीकरण अफर ल्याएको हो। 

काठमाडौं- डिशहोमले इन्टरनेटका ग्राहकहरूलाई नवीकरण अफर ल्याएको छ। 

यसअघि नै प्याकेज लिएका ग्राहकहरूलाई नवीकरणका लागि उत्प्रेरित गर्न तथा विकल्प दिन भन्दै कम्पनीले अफर ल्याएको छ। 

कम्पनीले सातवटा प्याकेजका लागि नवीकरण अफर ल्याएको हो। 

२५, ३०,४०, ६०, ८० र १०० एमबीपीएसका प्याकेजमा अफर ल्याएको हो। १०० एमबीपीएसमा भने दुई प्रकारका अफर छन्। फेयर युसेज  र अनलिमिटेड गरी दुईवटा प्याकेज ल्याएको छ। 

फेयर युसेज प्याकेजमा १०० एमबीपीएसको प्याकेजको वार्षिक नवीकरण बापत दस हजार रुपैयाँ तिरे पुग्नेछ। 

अरु सबै प्याकेज अनलिमिटेड हुन्। 

 


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend