आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

नेपालमा 'आइफोन १३' को बुकिङ खुल्यो, कहिलेदेखि उपलब्ध हुन्छ?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
images
images
नेपालमा 'आइफोन १३' को बुकिङ खुल्यो, कहिलेदेखि उपलब्ध हुन्छ?

बुकिङका लागि भने आईएमई पे को प्रयोग गर्न पाइने छ। एपमा गएर बुकिङ अप्सन रहेको छ। त्यही ठाउँमा क्लिक गरेर प्रक्रिया सुरु गर्नसकिने छ। बुकिङका लागि   ९ हजार ९९९ रुपैयाँ भुक्तानी गर्नुपर्ने छ। 

images
images

काठमाडौं- 'आइफोन १३' को बुकिङ खुलेको छ। नेपाली उपभोक्ताका लागि पनि बुकिङ खुलेको नेपालमा एप्पलका उपकरण बिक्री वितरण गर्ने जेनेरेसन नेक्स्ट कम्युनिकेशनले जानकारी दिएको छ। 

images
images
images

नेपालमा २९ अक्टोबर २०२१ बाट आइफोन उपलब्धहुने कम्पनीले जानकारी दिएको छ। ग्राहकहरुले आईएमई पे एप्लिकेसनबाट बुकिङ गर्न सक्नेछन्। बुकिङ गर्नेहरुले विभिन्न अफर पाउनेछन्। कम्पनीकाअनुसार विभिन्न ठाउँमा छुट कुपनदेखि  एक वर्षको ब्रेकरेज बिमाको सुविधा पाउनेछन्। 

images

बुकिङका लागि भने आईएमई पे को प्रयोग गर्न पाइने छ। एपमा गएर बुकिङ अप्सन रहेको छ। त्यही ठाउँमा क्लिक गरेर प्रक्रिया सुरु गर्नसकिने छ। बुकिङका लागि   ९ हजार ९९९ रुपैयाँ भुक्तानी गर्नुपर्ने छ। 

images
images
images

बुकिङ गरेकाहरुले कात्तिक १२ गतेदेखि पाउनेछन्। जसले पहिला बुकिङ गर्‍यो उसैले पहिला आइफोन पाउनेछ। 

नेपालमा आइफोन १३ को मूल्य कति पर्छ? 

आइफोन १३

१२८ जीबी

१३७९९०

 

२५६ जीबी

१५४९९०

 

५१२ जीबी

१८९९९०

 

 

 

 

 

 

आइफोन १३ मिनी

१२८ जीबी

१२०९९०

 

२५६ जीबी

१३७९९०

 

५१२ जीबी

१७१९९०

 

 

 

आइफोन १३ प्रो

१२८ जीबी

१७४९९०

 

२५६ जीबी

१८९९९०

 

५१२ जीबी

२२४९९०

 

१ टीबी

२५५९९०

 

 

 

आइफोन १३ प्रो म्याक्स

१२८ जीबी

१८९९९०

 

२५६ जीबी

२०५९९०

 

५१२ जीबी

२३९९९०

 

१ टीबी

२७४९९०

 


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८१२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend