बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

तोलामा तीनसयले घट्यो सुनको मूल्य

images
बुधबार, पुस २७ २०७९
images
तोलामा तीनसयले घट्यो सुनको मूल्य

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ कायम भएको महासंघले जनाएको छ।

images
images

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला तीन सयले घटेर १ लाख ३ हजार २ सय रुपैयाँमा आएको छ। सुन मंगलबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार सात सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार थियो।

images
images

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ कायम भएको महासंघले जनाएको छ।

images
images

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।


प्रकाशित : बुधबार, पुस २७ २०७९०५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend