बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

ई-पासपोर्ट वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

images
आइतबार, पुस २४ २०७९
images
ई-पासपोर्ट वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

ई-पासपोर्ट जारी गर्ने क्रममा प्रमाणीकरणमा देखिएको समस्या समाधान भएको विभागले जनाएको छ।

images
images

काठमाडौं- पुस १७ गतेदेखिको ई-पासपोर्ट छपाइमा देखिएको समस्या समाधान भएको राहदानी विभागले जनाएको छ।

images
images
images

विभागले आज एक विज्ञप्ती जारी गर्दै ई-पासपोर्ट जारी गर्ने क्रममा प्रमाणीकरणमा देखिएको समस्या समाधान भएको जनाएको छ।

images
images

 

images
images


प्रकाशित : आइतबार, पुस २४ २०७९१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend