बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

दूधको मूल्य बढाउने निर्णयबाट पछि हटे डेरी उद्योगी 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १९ २०७९
images
दूधको मूल्य बढाउने निर्णयबाट पछि हटे डेरी उद्योगी 

हालका लागि मूल्यवृद्धि स्थगन गर्न डेरी उद्योग संघले सबै उद्योगीलाई आग्रह गरेको छ। 

images
images

काठमाडौं- दुई दिनअघि दुग्धजन्य पदार्थको मूल्य बढाउने निर्णय गरेका डेरी उद्योगीहरुले निर्णय फिर्ता गरेका छन्। 

images
images
images

कृषि मन्त्रालयको अनुरोधमा उद्योगीहरूल मूल्यवृद्धिको निर्णय फिर्ता गरेका हुन्। 

images
images

मूल्य समायोजनका लागि विज्ञ टोली गठन गर्ने र सोही टोलीको सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिने मन्त्रालयको आश्वासनपछि उद्योगीहरू तत्काल मूल्यवृद्धि नगर्न सहमत भएका हुन्।  

images
images

हालका लागि मूल्यवृद्धि स्थगन गर्न डेरी उद्योग संघले सबै उद्योगीलाई आग्रह गरेको छ। 

यसअघि उद्योगीले खरिदमा प्रतिलिटर १२ रुपैयाँ र बिक्रीमा १४ रुपैयाँ मूल्य बढाउने निर्णय गरेका थिए। 


प्रकाशित : मंगलबार, पुस १९ २०७९१२:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend