बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक ढुंगेअड्डाबाट पक्राउ

images
बुधबार, पुस १३ २०७९
images
टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक ढुंगेअड्डाबाट पक्राउ

रौनियार मात्र नभएर देशैभरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा सम्लग्न भएको कुरा रौनियारले बताएका छन्।

images
images

काठमाडौं- नेपाल प्रहरीले बुधबार काठमाडौंको ढुंगेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ। 

images
images
images

रौनियारले लामो समयदेखि भारतबाट अबैध रुपमा नक्कली पार्टसहरु ल्याइ बिक्री गर्दै आइरहेको जनगुनासो ब्यापक रुपमा पाइएको हुँदा सो न्यू प्रकाश अटो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो। 

images
images

अनुसन्धानको क्रममा रौनियारले टाटाका नक्कली पार्टस बिक्री गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराइ छाडिएको प्रहरीले जनाएको छ। रौनियार मात्र नभएर देशैभरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा सम्लग्न भएको कुरा रौनियारले बताएका छन्।

images
images

प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ।


प्रकाशित : बुधबार, पुस १३ २०७९११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend