बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्स नदिन माग गर्दै परेको रिट खारेज 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १३ २०७९
images
नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्स नदिन माग गर्दै परेको रिट खारेज 

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिनेका लागि संसोधन भएको नियमावली कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो। 

images
images

काठमाडौं- नयाँ स्टक एक्सचेन्ज कम्पनी तथा ब्रोकर कम्पनीलाई लाइसेन्स नदिन माग गर्दै परेको रिट खारेज भएको छ। 

images
images
images

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिनेका लागि संसोधन भएको नियमावली कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो। 

images
images

अधिवक्ता अमृत खरेलले दायर गरेको उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चकोपूर्ण इजलासले खारेज गरिदिएको छ। न्यायाधीसहरू ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, सपना प्रधान र हरिकृष्ण कार्की सम्मिलित इजलासले उक्त रिट खारेज गर्ने आदेश दिएको हो। 

images
images

यो रिट खारेज भएपनि धितोपत्र बोर्डले अघि बढाएको लाइसेन्स दिने बाटो भने खुलेको छैन। लाइसेन्स दिनका लागि बोर्डले अघि बढाएको प्रक्रियाविरुद्ध परेको रिट अदालतमा अझै विचारधीन रहेको छ।  


प्रकाशित : बुधबार, पुस १३ २०७९११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend