सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

कम भिजिबिलिटीका कारण तराईका तीन विमानस्थल बन्द

images
मंगलबार, पुस १२ २०७९
images
images
कम भिजिबिलिटीका कारण तराईका तीन विमानस्थल बन्द
images
images

काठमाडौं- कम भिजिबिलिटीका कारण आन्तरिक उडान प्रभावित हुन थालेको एक साताभन्दा बढी भइसकेको छ। प्रायजसो बिहान ११-१२ बजेसम्म तराईका अधिकांश विमानस्थल उडान हुन सकेको छैन।

images

आज भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा कम भिजिबिलिटीकै कारण उडान बन्द भएको छ।

images
images


प्रकाशित : मंगलबार, पुस १२ २०७९११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend