बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

लैनचौरमा पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो मेलम्चीको पानी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २६ २०७९
images
लैनचौरमा पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो मेलम्चीको पानी

नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो। जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ।

images
images
images

नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिए। 

images
images

नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो। जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ।

images
images

पाइप फुटेको ठाउँमा के भएको हो भन्ने हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए। केही दिनमा फुटेको पाइप बनाएर नयाँ सञ्जालबाट पानी पठाइने जनाइएको छ।


प्रकाशित : सोमबार, मंसिर २६ २०७९१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend