सोमबार, जेठ ७ गते २०८१    
images
images

गोरखा १ बाट पर्यटन व्यवसायी बजगाई निर्वाचित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ८ २०७९
images
images
गोरखा १ बाट पर्यटन व्यवसायी बजगाई निर्वाचित

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत गोरखा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई ३३४२८ मत ल्याई विजयी भएका छन्।

images
images

काठमाडौं-गोरखा क्षेत्र नं १ बाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पर्यटन व्यवसायी राजेन्द बजगाई विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत गोरखा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई ३३४२८ मत ल्याई विजयी भएका छन्।

images
images
images

 निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार रामशरण बस्नेतलाई १६६४३ मतान्तरले पराजित गरेका हुन् । पराजित रामशरण बस्नेतले १६७८५ मत ल्याएका छन् ।

images


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९०२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend