शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मुगुमा मतगणना सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ७ २०७९
मुगुमा मतगणना सुरु

मुगु- मुगुमा आजदेखि मतगणना सुरु भएको छ। निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो। 

प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो। दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०९:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend