शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

सोमबार, मंसिर ५ २०७९
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौं- हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुरु गुर विजयी भएका छन्। गुरुङले एमालेका निवर्तमान सांसद पोल्देनछोपाङ गुरुङलाई हराएका हुन।

टेकबहादुर गुरुङले २५ सय ७७ मत ल्याउँदै विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी पोल्देनछोपाङ गुरुङ १८ सय ३० मत ल्याएका थिए। टेकबहादुर २२ सय ४७ को निर्वाचनमा एमालेका उम्मेदवार पोल्देनछोपाङ गुरुङसँग हारेका थिए।

 

 


प्रकाशित : सोमबार, मंसिर ५ २०७९१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend