शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मनाङ प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी, प्रदेश सभा २ मा भने मनाङे सर्वसहमत

सोमबार, मंसिर ५ २०७९
मनाङ प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी, प्रदेश सभा २ मा भने मनाङे सर्वसहमत

काठमाडौं- मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन्। मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको थिए।

यसैगरी प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ 'दीपक मनाङे' सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङले अग्रता लिइरहेका छन्। मतगणना अन्तिम चरणमा पुगेको छ।

 


प्रकाशित : सोमबार, मंसिर ५ २०७९१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend